१० चैत्र २०८२, मंगलबार
समाचार

माधवकुमार नेपाल चीन प्रस्थान

२५ चैत, काठमाण्डौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल सांघाई कोअपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवद्धन मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गएराति त्यसतर्फ जानुभएको छ । एमाले विदेश