९ श्रावण २०८३, शनिबार
समाचार

मानव–वन्यजन्तु द्वन्द्व : ९ महिनामा १० व्यक्तिको मृत्यु

१० जेठ, काठमाडौँ । वन्यजन्तुको बासस्थानको क्षेत्र घट्नु, वन्यजन्तुको आहारामा कमी आउनु, वन डढेलोको दर बढ्नु, मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार २०७४ साउनदेखि चैतसम्म बाघ,