२७ जेठ, अछाम । साँफेबगर नगरपालिकाले जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार खर्च गर्ने भएको छ । प्रदेशसभा संसद्ले भर्खरै निवियोजन गरेको बजेट अनुसार नगरपालिकाको जनप्रतिनिधिको तलबका लागि वार्षिक ८८ लाख ६८ हजार छुट्याइएको हो । यसैगरी चौरपाटी