१० चैत्र २०८२, मंगलबार
समाचार

धादिङवाट २ सय ७८ थान सालको चिरान काठ बरामद

२८ चैत, काठमाण्डौ । धादिङको गल्छी गाउँपालिका वडा नं ८ तिनघरेवाट २ सय ७८ थान सालको चिरान काठ बरामद गरिएको छ । अवैध रुपमा संचालित स–मिल (फर्निचर उद्योगवाट) २ सय ७८ थाल (१ सय ८५ क्यु फिट) सालको चिरान काठ