२१ भदौ २०८३, आइतबार
समाचार

भानुजयन्तीमा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

२९ जेठ, काठमाडौँ । दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ । आगामी असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र