अमेरिका दक्षिण कोरिया फोनवार्ता
१३ जेठ, सोल । आइतबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ । सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ता सर्ने भनिएको तर आइतबार एकाएक पूर्वनिर्धारित मिति जुन १२ मा नै हुने