९ श्रावण २०८३, शनिबार
समाचार

पाकिस्तानमा जुलाइ २५ मा आमनिर्वाचन हुने

१३ जेठ, इस्लामावाद । पाकिस्तानमा आउदो जुलाइ महिनाको २५ तारिखका दिन आमनिर्वाचन हुने भएको छ । पाकिस्तानको सरकारद्वारा सञ्चालित टेलिभिजन पिटीभीले शनिबार प्रसारण गरेको समाचारअनुसार राष्ट्रपति ममनुन हुसेनले जुलाई २५ का दिन निर्वाचन गर्ने प्रस्ताव स्विकृत गर्नुभएको हो । पाकिस्तानको निर्वाचन