९ श्रावण २०८३, शनिबार
समाचार

हराएका चार नेपाली बालकको भारतबाट उद्धार

१८ जेठ, बर्दिया । भारतीय बजार गोन्डावाट तीनजना नेपाली बालक र बहराइचको बालगृहवाट एकजना बालकलाई चाइल लाइनको बालगृहवाट एकजना गरी चारजना हराएका नेपाली बालकलाई हिजो उद्धार गरेर ल्याइएको महिला तथा बालबालिका कार्यालय बर्दियाका प्रमुख गीराकुमारी बस्नेतले बताउनुभएको छ । एकैसाथ