२० भदौ २०८३, शनिबार
समाचार

भ्रष्टाचारमुक्त प्रभावकारी सेवा अभियान शुरु

७ असार, नवलपरासी । पश्चिम नवलपरासीका सबै सरकारी कार्यालयहरुमा ‘भ्रष्टाचारमुक्त प्रभावकारी सेवा’ अभियानको थालनी गरिएको छ । सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाका सबै सरकारी कार्यालयमा यस्तो अभियानको थालनी गरिएको हो । सरकारी कार्यालयमा सुशासन तथा