९ श्रावण २०८३, शनिबार
समाचार

धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी

१८ जेठ, ताप्लेजुङ ।  विश्व धुम्रपानरहित दिवसका अवसरमा ताप्लेजुङ सदरमुकामस्थित एक निजी विद्यालयका बालबालिकाले धुम्रपानविरुद्ध चित्रकला प्रदर्शनी गरेका छन् । फुङलिङ नगरपालिकास्थित अक्सफोर्ड अंग्रेजी माध्यमिक विद्यालयका बालबालिकाले बिहीबार फुङलिङ बजारका विभिन्न क्षेत्रमा धुम्रपानविरुद्ध तयार पारिएका चित्र प्रदर्शनी गरेका हुन् । उक्त