स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : देउवा
१२ वैशाख, काठमाण्डौ । काँग्रेसका सभापति शेरबहादुर देउवाले चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताए । उनले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको