२० भदौ २०८३, शनिबार
समाचार

आँखा शिविरबाट झण्डै पाँच सय लाभान्वित

१० असार, भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा शनिबार आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ४८३ जना लाभान्वित भएका छन् । शुक्लाफाटा नगरपालिका–१२ को आयोजना र गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको एक दिवसीय आँखा शिविरमा १६१ जना पुरुष