२१ जेठ, काठमाडौँ । सशस्त्र द्वन्द्वमा परी घाइते÷अपाङ्गता भएका व्यक्तिलाई यसअघि निर्धारण गरिएकै अपाङ्गता प्रतिशतका आधारमा विगतबमोजिम तोकिएकै आर्थिक सहायता रकम वितरण गर्ने निर्णय भएको छ । गृहमन्त्रीस्तरीय निर्णयको आधारमा सबै जिल्ला प्रशासन कार्यालयमा सो सम्बन्धी परिपत्र आज गृहमन्त्रालयले पठाएको