२० भदौ २०८३, शनिबार
समाचार

जहदा गाउँपालिकाको रु ४२ करोडको बजेट

१० असार, विराटनगर । मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड ९४ लाख ४४ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ । प्रस्तुत बजेटमा चालूतर्फ रु १६ करोड ८० लाख ९९ हजार ५०० र पूँजीगततर्फ रु