८ श्रावण २०८३, शुक्रबार
समाचार

पाल्पाका तीन गाउँपालिकामा मुख्यमन्त्री कार्यक्रम

२५, जेठ, पाल्पा । प्रदेश नम्बर ५ को सरकारले पाल्पाका तीन गाउँपालिकासहित प्रदेशका ३५ गाउँपालिकामा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेशका सबैभन्दा कमजोर गाउँपालिकामा सरकारले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । तीमध्ये पाल्पाका माथागढी, रैनादेवी