२६ असार, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नंको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७