१२ असार, डडेल्धुरा । यहाँको उपक्षेत्रीय अस्पतालले शिशु सघन कक्ष एनआइसियु, इण्डोस्कोपी र स्वचालित उपकरणसहितको प्रयोगशाला र थाइराड सेवा विस्तार गरेको छ । उक्त सेवा सोमबार शुभारम्भ गर्दै प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले अब यस अस्पतालले विगतको भन्दा