सातदिने ब्रह्मज्ञान ध्यान साधना शिविर
२५ असार, काठमाडौँ । ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा आयोजित सातदिने ब्रह्मज्ञान सत्संग तथा ध्यान साधना शिविरमा सदगुरुदेव निजानन्दले आज पनि योग तथा साधना गराउनुभयो । आइतबारदेखि अभियानको कार्यालय, शान्तिनगरमा शुरु भएको निशुल्क शिविरमा प्रवचन दिँदै सदगुरुदेव निजानन्दले योग तथा साधनाबाट