सर्वेक्षण : बहुमत चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउँछन्
७ जेठ, चीन । बहुमत आधाभन्दा बढी चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउने गरेको पछिल्लो चिनियाँ एक सर्वेक्षणले देखाएको छ । सोसल साइन्सेस एकेडेमिक प्रेसले चिनियाँ शहरी तथा ग्रामिण दुवै क्षेत्रमा वसोवास गर्ने वृद्धवृद्धाबीच सन् २०१५ मा गरेको सर्वेक्षणमा ५६.४ प्रतिशत