६ श्रावण २०८३, बुधबार
समाचार

रोहिङग्या मुसलमान समुदायमाथि सेनाको दुव्र्यवहार

१४ असार, संयुक्त राष्ट्रसंघ ।  म्यानमारमा रोहिङग्या समुदायका नागरिकमाथि भएको यातनाको विषयमा अझै पनि म्यानमारको सेनाको आलोचना जारी नै छ । जेनेभामा राष्ट्रसंघीय मानवाधिकार परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक याङ्ही लीले म्यानमारमारोहिङग््या समुदायमाथि अझै पनि म्यान्माली