६ श्रावण २०८३, बुधबार
समाचार

ब्राजिल र स्विट्जरल्याण्ड नकआउट चरणमा

१४ असार, काठमाडौं । पाँच पटकको च्याम्पियन ब्राजिलसँगै स्विट्जरल्याण्ड फिफा विश्वकप अन्तर्गत समुह ई बाट नकआउट चरणमा प्रवेश गरेका छन् । समूहको अन्तिम खेलमा ब्राजिलले सर्वियालाई दुई शून्यले हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान बनायो । पहिलो हाफ