‘खप्तड काव्ययात्रा’ मा तीन सम्मानित
८ जेठ, डोटी । ‘खप्तड काव्ययात्रा’ का क्रममा कलासंस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका डोटीका तीन जना सम्मानित भएका छन् । नेपालको पर्यटन प्रबद्र्धनका क्षेत्रमा काम गरिरहेको संस्था ‘कन्सेप्ट नेपाल’ ले मूर्तिकार धनबहादुर मल्ल, देउडिया गोपाल पार्की र हुड्के पदम नेपालीलाई