१६ जेठ, काठमाडौँ । सरकारले रु एक अर्ब वा सोभन्दा बढीको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संघीय संसद्मा प्रस्तुत गर्नुभएको बजेटमा प्राइभेट