३ कार्तिक २०८३, सोमबार
समाचार

फोहरबाट ऊर्जा उत्पादन गर्न वायोग्याँस प्लान्ट बनाइने

१९ साउन, कञ्चनपुर । भीमदत्त नगरपालिकामा फोहरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो । गत वर्ष भीनपा र केन्द्रबीच सम्झौता भए बमोजिम उक्त केन्द्रको परामर्शदाताले भीनपा–३, ८, ९ र