१८ भदौ २०८३, बिहिबार
समाचार

भियतनाममा आँधी र बाढी, १० जनाको मृत्यु, कैयौँ बेपत्ता

६ साउन, हनोई । मध्य र उत्तरभियतनाममा भारी वर्षापछि आएको बाढी र आँधीका कारण ठूलो जनधनको क्षति भएको बताइएको छ । बाढीमा परी कम्तीमा पनि दश व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । त्यसैगरी सो आँधीका कारण अरु