१६ जेठ, बागलुङ । तरुण दल बागलुङले संगठन सुदृढीकरण अभियान थालेको छ । युवा संगठनलाई सशक्त र जागृत बनाउन अभियान थालिएको तरुण दल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले बताउनुभयो । उहाँका अनुसार जिल्लाका सात स्थानीय तहमा तरुण दलको भेला र अधिवेशनबाट