८ साउन, धादिङ । जिल्ला अदालतमा विगतको तुलनामा मुद्दाको संख्या र फैसला संख्या बढे पनि चाप घट्न सकेको छैन । मुद्दा बढेसँगै फैसला गर्ने दर बढेको भएपनि चापलाई नियन्त्रण गर्न नसकीएको जिल्ला अदालतले जनाएको छ । दुई वर्ष नाघेका कुनै