महानगरपालिकामा आवश्यकभन्दा १० गुणा कम नगर प्रहरी
२५ असार, ललितपुर । ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् । महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले