१८ भदौ २०८३, बिहिबार
समाचार

काठमाडौँका ३६ जिल्ला कार्यालय खारेजमा

११ साउन, काठमाडौँ । काठमाडौँका ३६ वटा जिल्ला कार्यालय खारेजमा परेका छन् । काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संविधानअनुसार ती कार्यालयबाट हुने काम स्थानीय तहले गर्ने भएकोले खारेज भएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन, जिल्ला