२४ साउन, काठमाडौं । आगामी भदौ २ गतेदेखि इण्डोनेसियामा आयोजना हुने १८औँ एसियाडमा सहभागी हुने नेपाली प्याराग्लाइडिङ टोली बुधबार त्यसतर्फ गएको छ । नेपाली प्याराग्लाइडिङ टिममा रहेका सबै खेलाडी कास्कीका हुन् । एसियाडमा प्रतिस्पर्धा गर्ने खेलाडीमा विमल अधिकारी (टिम कप्तान)