३ कार्तिक २०८३, सोमबार
समाचार

तादी खोलामा युवक वेपत्ता

२५ साउन, नुवाकोट । तादी खोलाले बगाएर दुप्चेश्वर गाउँपालिका–७ शिखरबेँसीका १८ वर्षीय राम पण्डित वेपत्ता भएका छन् । दुप्चेश्वर मन्दिर नजिकै तादी खोलामा बिहीबार पौडी खेल्ने क्रममा पण्डितलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर