६ श्रावण २०८३, बुधबार
समाचार

निर्माण कम्पनी छनौट

३१ असार, तनहुँ । व्यास नगरपालिका–७ स्थित पाटनमा निर्माण हुने १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि निर्माण कम्पनीको टुंगो लागेको छ । आयोजनाका इन्चार्ज विदुर अधिकारीले आयोजना निर्माणका लागि इटालियन कम्पनी सिएमसी र चाइनाको सिनो हाइड्रो निर्माण कम्पनी छनौट