६ श्रावण २०८३, बुधबार
समाचार

रोकिएन पोलिथिन झोलाको प्रयोग

२८ असार, ललितपुर । पोलिथिन झोलाको उत्पादन नरोकिँदा बजारमा खपत रोकिएको छैन । यस्तो झोलाको प्रयोगलाई निरुत्साहित गर्न सरकारले निर्देशिका बनाउनुका साथै कपडाको झोला प्रोत्साहनका कार्यक्रम ल्याए पनि पोलिथिन झोलाको उत्पादन नरोकिएको वातावरण विभागले जनाएको छ । प्लास्टिक उद्योगले उत्पादन गरिरहँदासम्म