६ श्रावण २०८३, बुधबार
समाचार

पूर्वप्रम शरीफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

३० असार, पेसावर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ पर्नुभएको छ । उहाँलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो । उहाँलाई शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उहाँसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री