२ कार्तिक २०८३, आइतबार
समाचार

पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

३० साउन, रोम, इटाली । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिनुभएको छ । दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु परेको छ । घटनामा परी केही