५ साउन, काठमाडौँ । सरकारले विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरे पनि उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर हप्ता दिनदेखि उठ्न सकेको छैन । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता जारी रहे पनि हप्ता दिनभन्दा बढी समयदेखि