२८ चैत्र २०८१, बिहीबार
समाचार

निर्बल बन्दै गठबन्धन, विश्राम खोज्दै आन्दोल

काठमाडौं–संविधानप्रति असन्तुष्टि राख्दै मधेसमा ६ महिना लामो आन्दोलन गरेको मधेसी मोर्चा राज्यले आफ्नो माग पूरा नगरेको भन्दै यतिबेला काठमाडौं केन्द्रित आन्दोलनमा छ। संसद भित्र र बाहिरका २६ दल र समूहको संघीय गठबन्धन निर्माण गरी सुरु गरिएको काठमाडौं केन्द्रित आन्दोलन यतिबेला