२ कार्तिक २०८३, आइतबार
समाचार

बकरइदमा सामूहिक नमाज पाठ

६ भदौ, नेपालगञ्ज ।  इद—उल—अजहा (बकरइद) को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीहरुले आज बिहान नेपालगञ्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गरेका छन् । बकरइद पर्व इस्लाम धर्मावलम्बीहरुको इदपछिको दोस्रो ठूलो पर्व हो । इदगाहमा नयाँ पहिरनमा उपस्थित इस्लाम धर्मावलम्बीहरुले बकरइद पर्वलाई आपसी