२ श्रावण २०८३, शनिबार
समाचार

आज राति शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने

११ साउन, काठमाडौं ।  आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार आज राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । खग्रास चन्द्रग्रहणको सम्मिलन १