४ मंसिर २०८३, शुक्रबार
समाचार

बिरामी सेवाबाट वञ्चित

भदौ १५, दुल्लु । दुल्लु अस्पतालमा चिकित्सकसहित अन्य सुविधा नहुँदा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । कहिले चिकित्सक नहुनु, कहिले अस्पतालमा औषधि नहुनु र कहिले खानेपानीको अभाबले स्वास्थ्य सेवा प्रभावित भएको हो । एउटा दशौँ तहको विशेषज्ञ चिकित्सक र