२३ चैत्र २०८२, सोमबार
समाचार

नेता नेपाल कम्बोडिया प्रस्थान

१० साउन, काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आज कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियामा यही साउन १५ गते हुन गइरहेको संसदीय निर्वाचनको पर्यवेक्षण गर्न उहाँ कम्बोडिया जानुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो