काठमाडौँ-सरकारले गोरखा भूकम्प गएको दिन वैशाख १२ गते भूकम्प प्रभावित जिल्लामा आवास, विद्यालय, स्वास्थ्य संस्था र पुरातात्विक महत्वका सम्पदा पुनःनिर्माणको काम शुभारम्भ गर्ने तयारी गरेको छ । यही वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको