२९ आश्विन २०८३, बिहिबार
समाचार

आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन हुँदै जान्छ : पूर्वसभामुख नेम्बाङ

२१ असोज, काठमाडौं । पूर्वसभामुख सुवास नेम्बाङले संविधान आवश्यकता र औचित्यताका आधारमा संशोधन हुँदै जाने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज नेपाल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) द्वारा संयुक्तरुपमा आयोजित संसदीय मामिला पत्रकारितासम्बन्धी सङ्घस्तरीय अन्तक्र्रिया कार्यक्रमको समापन समारोहलाई