काठमाडौं, २६ असार — चिकित्सा क्षेत्रमा देखिएका विकृतिविरुद्ध आइतवार अपराह्नदेखि अनशन शुरु गरेका त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको अनशनविरुद्ध त्रिविकै केही विद्यार्थी र कर्मचारी आन्दोलित भएका छन् । अस्पताल बचाउ अभियानको ब्यानरमा उक्त समूहले केसीको अनशनस्थल बाहिर प्रदर्शन