२७ चैत्र २०८२, शुक्रबार
समाचार

राससको भूमिका बारे छलफल

३० साउन, धनगढी । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री र राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्षबीच बदलिँदो परिवेशमा राससको भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । मङ्गलबार साँझ आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर