३१ असार २०८३, बुधबार
समाचार

अवैध काठ बरामद

२७ भदौ, सुर्खेत । सुर्खेत भेरीगङ्गा नगरपालिका–२ स्थित सत्तरी भन्ने स्थानबाट प्रहरीले आज अवैध काठ बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो र इलाका प्रहरी छिन्चुबाट गएको संयुक्त टोलीले सत्तरी निवासी विरोध वलीको घरबाट अवैध काठ बरामद गरेको