१५ भदौ २०८३, सोमबार
समाचार

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

२४ असोज, नयाँ दिल्ली । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास