२८ चैत्र २०८२, शनिबार
समाचार

बालिका हत्याको छानबिनका लागि उच्चस्तरीय समिति गठन

१६ भदौ, महेन्द्रनगर धनुषा । महोत्तरी औरहीमा भएको आठ महिने बालिका हत्याको छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ । आज प्रदेश नं २ प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले