३० असार २०८३, मंगलबार
समाचार

जीवन जिउने कला सिक्न अति आवश्यक

१५ असोज, काठमाडौं । गेरुवा गाउँपालिका जनकनगर गाउँघर भएका किशोर अवस्थाका आकाश थारु (नाम परिवर्तन) ले केही महीना अघि आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । कारण प्रेममा असफल, मानसिक तनाव । त्यस्तै केही समयको अन्तरालमा सोही प्रकृतिका घटना वारबर्दिया नगरपालिका