३० असार २०८३, मंगलबार
समाचार

निर्मला हत्या प्रकरणमा निलम्बित एसपीसहित तीनै जनाको डीएनए मिलेन

१४ असोज, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज